भारतमा कोभिड–१९ संक्रमितको संख्या ९५ लाख नाघ्‍यो

मंसिर १८, २०७७ नयाँदिल्ली-भारतमा कोभिड–१९ बाट संक्रमितको संख्या बिहीबारसम्ममा ९५ लाख नाघेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । विगत चौबीस घण्टामा संक्रमित हुनेको संख्या ३५ हजार ५५१ रहेको छ । कूल संक्रमित ९५ लाख ३४ हजार ९६५ मध्ये सक्रिय संक्रमितको संख्या ४ लाख २२ हजार ९४३ रहेको छ । भारतमा हालसम्म ८९ … Continue reading भारतमा कोभिड–१९ संक्रमितको संख्या ९५ लाख नाघ्‍यो